विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो...
Comment
Liked by: