५ वर्ष अगाडि श्रीमती गुमाएका केदार छोरासँगै बिते, रित्तियो घर
lokaantar.com
. २ घण्टा अघि
प्युठानको गौमुखी गाउँपालिका ६ लिवाङको बोहोरा परिवार खेती किसानी र गाईवस्तु पालेर बस्दै आएका थिए । ७० वर्षका केदार बोहोरा र २६ वर्षका छोरा रामु खेती किसानी र बस्तुभाउसँग नै रमाइरहेका थिए । आइतबार ज...
Comment
Liked by: