फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर
ratopati.com
. २ घण्टा अघि
काठमाडाैँ । फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमबार रिट दायर भएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी हुन् । यम थापा निर्देशित फिल्म १८ बैशाखदे...
Comment
Liked by: