नदी किनार बस्ती हटाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ। सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापा...
Comment
Liked by: