वाग्मतीमा ७ मन्त्रालय सीमित गर्न विपक्षीको सुझाव
baahrakhari.com
. २ घण्टा अघि
हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वाग्मती प्रदेशसभा संसदीय दललेल प्रदेशमा मन्त्रालयको संख्या सातवटामा सीमित गर्न प्रस्ताव गरेको छ । हाल वाग्मतीमा १४ मन्त्रालय छन् । वाग्मती प्रदेश सरकारको...
Comment
Liked by: