ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ जित दर्ता गरेको छ। सिजनको ३९औँ खेलमा बैंगलोरले दिल्ली क्यापिटल्स लाई ९ विकेटले पराजित गर्यो ।
Comment
Liked by: