उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए, १० हजार बढी प्रभावित
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका अतिक्रमित बस्ती हटाउने अभियानअन्तर्गत १ हजार ९ सय ६१ वटा घरटहरा भत्काइएको छ । नेपाल प्रहरीले तयार पारेको तथ्यांकअनुसार थापाथली, गैरीगाउँ, मनोहरा...
Comment
Liked by: