२ दिनदेखि फेसबुक पेज गायब भएपछि डा. बाबुराम भट्टराई भन्छन्- ‘के कारणले हो मलाई नै थाहा छैन’
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज आइतबारदेखि गायब भएको छ । १५ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज फेसबुकमा नदेखिएपछि उनी र उनको सचिवालय नै अन्योलमा परेका छन् । ...
Comment
Liked by: