पुच्छरमा डोरी बाँधिएको भैँसीले घिसार्दा बालकको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
बाजुराको बडीमालिका नगरपालिकामा भैँसी चराउन गएका एक जना बालकको मृत्यु भएको छ। बडीमालिका नगरपालिका-६ कोर्धको मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो। भैँसी...
Comment
Liked by: