काठमाडौँका दुईवटा फर्मलाई जरिवाना
barnanmedia.com
. २ घण्टा अघि
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँका दुईवटा फर्मलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि...
Comment
Liked by: