लागुऔषधसहित दुई जना किशोर पक्राउ
lokaantar.com
. २ घण्टा अघि
सुनसरीको इनरुवा नगरपालिका-३ स्थित सखुवागाछीबाट आज लागऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१ का १६ वर्षीय र १८ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी न...
सम्बन्धित विषयहरू
Comment
Liked by: