तपाईंको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी सजिलै हर्न सकिन्छ
lokaantar.com
. २ घण्टा अघि
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रिन्ट भए/नभएको थाहा पाउन अब सेवाग्राहीले यातायात कार्यालय धाउनु पर्दैन । अब यसको जानकारी सिधै 'नागरिक एप' बाटै लिन सकिने व्यवस्था मिलाइएको छ । नागरिक एप...
Comment
Liked by: