सुडानको राजधानी जुवा नजिकै विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
canadanepal.com
. २ घण्टा अघि
जुवा - दक्षिण सुडानको राजधानी जुबा नजिकै एउटा सानो विमान दुर्घटना हुँदा यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन् । अस्थिरत...
Comment
Liked by: