धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त खुला, ७ दिनभित्र आवेदन दिन सरकारको आह्वान
arthasansar.com
. २ घण्टा अघि
नेपाल धितोपत्र बोर्ड मा रिक्त रहेको अध्यक्ष पद पूर्ति गर्न सरकार अघि बढेको छ। यसका लागि गठन गरिएको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिहरूसँग दरखास्त माग गरेको हो। समिति...
Comment
Liked by: