दक्षिण सुडानमा विमान दुर्घटना, १४ जनाको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
नैरोबी : दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दक्षिण सुडानको नागरिक उड्डयन प्राधिकरण (SSCAA)का अनुसार सिटीलिङ्क एभिएसनद्वारा सञ्चालित 5Y-NOK विमान दुर्घटना हुँदा विमानमा सवार...
Comment
Liked by: