चैतसम्म सिद्धार्थ बैंकले कमायो २ अर्बभन्दा बढी नाफा, करिब ३ अर्ब रुपैयाँ लाभांश बाँड्न सक्ने
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड ८...
Comment
Liked by: