एनआईसी एशिया बैंकको नाफा घट्यो, कस्तो छ बैंकको वित्तीय अवस्था ?
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.४९ प्रतिशतले घटेको हो ।
Comment
Liked by: