गण्डकी सरकारद्वारा ७१ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार
himalpress.com
. २ घण्टा अघि
कास्की- गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् । स्थानीयस्तरमा उपचार सम्भव नभएका र ज्यान...
Comment
Liked by: