तेस्रो त्रैमाससम्म ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ४० करोड रुपैयाँ
onlinekhabar.com
. २ घण्टा अघि
१५ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.८ प्रतिशत घटेको...
Comment
Liked by: