सुनको मूल्य घट्यो, आज प्रतितोला ३ हजारले घट्यो
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको हो । महासंघले आजका लागि तय गरेको नयाँ दरभाउ...
Comment
Liked by: