बीपी क्यान्सर अस्पतालमा अध्यक्षका लागि खुला प्रतिस्पर्धा: सात दिनभित्र आवेदन दिन मन्त्रालयको आह्वान
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं- सरकारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
Comment
Liked by: