प्रधानमन्त्री बालेनलाई शासनकर्ता नभएर सहजकर्ता बन्न पूर्वगृहमन्त्री अर्यालको सुझाव
barnanmedia.com
. १ घण्टा अघि
पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई शासनकर्ता नभएर सहजकर्ता बन्न सुझाव दिएका छन्। जनताले वर्तमान सरकारलाई विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको भन्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)...
Comment
Liked by: