इरानले ‘होर्मुज’ खोल्ने प्रस्ताव गरे पनि तेलको मूल्य लाग्दै उकालो, आपूर्ति अनिश्चित
annapurnapost.com
. २ घण्टा अघि
इरान : इरानले होर्मुज जलमार्ग खोल्ने प्रस्ताव अघि सारे पनि विश्व बजारमा तेलको मूल्य भने उकालो लागिरहेको छ । इरानले स्ट्रिट अफ होर्मुजमा लगाएको नाकाबन्दी हटाउने प्रभावकारी रुपमा हटाउनेबारे प्रस्ताव ...
Comment
Liked by: