१० किलोभन्दा कम ‘बेकरी सर्टेनिङ’ बिक्रीमा रोक, १५ दिनभित्र बजारबाट उठाउन निर्देशन
onlinekhabar.com
. १ घण्टा अघि
१५ वैशाख, काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलका प्याकेटमा बेकरी सर्टेनिङको उत्पादन तथा बिक्री वितरण पूर्ण रूपमा रोक लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण ...
Comment
Liked by: