भैँसी चराउन गएका बालकको मृत्यु
hamrakura.com
. १ घण्टा अघि
बाजुरा । बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका-६ कोर्धको मुनातोला लेकमा भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो। भैँसीलाई पानी खुवाउने क...
Comment
Liked by: