काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु
canadanepal.com
. १ घण्टा अघि
काठमाडौँ - नेपाली काँग्रेसभित्र संस्थापन इतर समूहको बैठक सुरु भएको छ । समूहका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक धुम्बाराहीस्थित होटेल स्मार्टमा जारी रहेको छ । बैठक...
Comment
Liked by: