ग्लोबल आईएमई बैंकको नाफा घट्यो, ९ महिनामा ४ अर्ब ४० करोड नाफा
shilapatra.com
. २ घण्टा अघि
ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । तथापि, यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो ...
Comment
Liked by: