गायिका मिरा राणाद्वारा ‘मिरा क्यान्सर समाज’ स्थापना
ratopati.com
. ४ घण्टा अघि
काठमाडौँ । लोकप्रिय एवं वरिष्ठ गायिका मिरा राणाले आफ्नो व्यक्तिगत क्यान्सर सङ्घर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै ‘मिरा क्यान्सर समाज’ स्थापना गरेकी छन् । ‘सेवा, सहयोग र सद्भाव’ को उद्देश्यका ...
Comment
Liked by: