भीम रावलले भने- मसँग परामर्श नगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज राखियो, युवालाई दिनू
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले आफूसँग परामर्श बिना सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्...
Comment
Liked by: