प्रभु बैंकद्घारा एचआरडिसीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण
ajakoartha.com
. ३ घण्टा अघि
काठमाडौँ- प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित HRDC लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । उक्त रकम लु...
Comment
Liked by: