दाङमा करेन्ट लागेर बस चालकको मृत्यु
khabarhub.com
. १ घण्टा अघि
दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले ज...
Comment
Liked by: