सेनाबारे संसद्मा विवादित अभिव्यक्ति : एमालेले सच्यायो, बादलले दोहोर्याए
onlinekhabar.com
. १ घण्टा अघि
२९ वैशाख, काठमाडौं । संसद्को अघिल्लो अधिवेशनमा सेनाबारे विवादित अभिव्यक्ति दिएका एमाले संसदीय दलका नेता रामबहादुर थापाले यो अधिवेशनमा पनि फेरि त्यस्तै धारणा सार्वजनिक गरेका छन् । सरकारको नीति तथा ...
Comment
Liked by: