नेपालगञ्ज विमानस्थलमा आजदेखि निःशुल्क बस सेवा
lokaantar.com
. २ घण्टा अघि
नेपालगञ्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर ...
Comment
Liked by: