नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने प्रक्षेपण, आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान [भिडियो]
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुगेको प्रक्षेपण गरेको छ। कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले त्रैमासिक राष्ट्रिय लेखा तथ्य...
Comment
Liked by: