टेरेन्स लुइस 'सेलिब्रेटी ग्रान्ड जज' रहेको वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजनको सहभागिता सिटिपेमार्फत् हुने
lokaantar.com
. २ घण्टा अघि
विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज 'वर्ल्ड अफ डान्स'को दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६'को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौंमा आयोजित एक विशेष...
Comment
Liked by: