फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालतको अल्पकालिन आदेश
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं – यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले अल्पकालिन आदेश जारी गरेको छ । फिल्मलाई वैशाख २२ गतेसम्म रोक्न उच्च अदालत पाटन...
Comment
Liked by: