संविधान संशोधनको गृहकार्य तीव्र : कानुन व्यवसायीसँग परामर्श
gorkhapatraonline.com
. २ घण्टा अघि
सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा...
Comment
Liked by: