अध्यक्ष कप भलिबल उपाधि वडा–६ को पोल्टामा
gorkhapatraonline.com
. १ घण्टा अघि
बिरुवा गाउँपालिकाले नवौँ अध्यक्ष कपमा भलिबल पुरुषको उपाधि वडा नं–६ ले जितेको छ । वडा न–६ ले वडा–४ लाई सिधा सेटमा पराजित गर्दै उपाधि जितेको हो । वडा न–६ ले उपाधि सहित ८० हजार रुपियाँ र ट्रफी, मेडल ...
Comment
Liked by: