जिफन्टले ‘मे दिवस २०२६’ लाई श्रमिकको हक, प्रविधि र समृद्धिको रूपमा मनाउने
makalukhabar.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘मे दिवस २०२६’ लाई श्रमिकको हक, प्रविधि र समृद्धिको उत्सवका रूपमा मनाउने भएको छ । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो...
Comment
Liked by: