धनगढी र आसपासका क्षेत्रमा अत्यधिक गर्मी, फनपार्कमा घुइँचो
nepalpress.com
. १ घण्टा अघि
कैलाली । धनगढी र आसपासका क्षेत्रमा अत्यधिक गर्मी बढ्न थालेपछि अहिले यहाँको फनपार्कमा घुइँचो लाग्न थालेको छ। धनगढी उपमहानगरपालिका-२ भन्सार रोडमा रहेको फनपार्क पुनः सञ्चालनमा आएसँगै गर्मी छल्नेहरूको...
Comment
Liked by: