प्रधानमन्त्री कार्यालयले तान्यो ६२२ सरकारी गाडी
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारीसाधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ...
Comment
Liked by: