पहुँचका भरमा लिइएका सरकारी गाडी धमाधम खोसिँदै, ६२२ वटा फर्काइयो
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरू गरेको छ । अहिलेसम्म विभि...
Comment
Liked by: