योजना आयोगको सुझाव : राष्ट्रिय गौरवका आयोजना १० भन्दा बढी कायम नगर्नू
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या १० वटा मात्रै कायम गर्नुपर्ने सुझाव दिएको छ । मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा आयोगका सचिव रविलाल पन्थले ...
Comment
Liked by: