कांग्रेसले भन्यो- सदनमा बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति आपत्ति जनाएको छ। प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै अध्यादेशमार्फत ...
Comment
Liked by: