बर्दिया, झापा र ललितपुरमा करेन्ट लागेर तीन जनाको मृत्यु
onlinekhabar.com
. १ घण्टा अघि
१५ वैशाख, काठमाडौं । मंगलबार एकैदिन झापा, बर्दिया र ललितपुरमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बिहान बर्दियाको बारबार्दिया नगरपालिका–२ नारायणपुर ...
Comment
Liked by: