ट्रकको ठक्करबाट ठमेलमा पैदलयात्रुको मृत्यु
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- काठमाडौँ महानगरपालिका-२६, ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। आज (मंगलबार) ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा...
Comment
Liked by: