१९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सकियो नेकपाको संयोजन समिति बैठक
ratopati.com
. २ घण्टा अघि
काठमाडाै । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक सकिएको छ। गत चैत १९ गतेदेखि सुरु भएको बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मङ्गलबार सकिएको हो।
Comment
Liked by: