नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपालगन्ज विमानस्थलको अत्याधुनिक नवनिर्मित नयाँ टर्मिनल भवनलाई मंगलवारबाट सञ्चालनमा ल्याइएको छ । सो भवनको निर्माण कार्य गत असोजमहिनाको अन्तिममै सम्पन्न भएपनि हाल आएर सञ्चालनमा ल्याइएको हो । विमानस...
Comment
Liked by: