सवारी दुर्घटनामा दुई जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– सिराहाको गोलबजार नगरपालिका-६ स्थित सडकमा ना.१ क ९२२८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री उदयपुर कटारी नगरपालिका-१ बस्ने ५० वर्षीय समजित राईको मंगलबार बिहान मृत्यु भएको छ ।
Comment
Liked by: