राहदानीकाे घरदैलो सेवा १४ जिल्ला पुग्यो, मोरङ र कास्कीले लाइसेन्ससमेत घरमै पठाउन थाले
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ । ...
Comment
Liked by: